#अष्ट्रेलिया

अष्ट्रेलियाका महिला उद्यमीद्धारा पद्मावती हस्तकला उद्योगको अवलोकन

अष्ट्रेलियाका महिला उद्यमीद्धारा पद्मावती हस्तकला उद्योगको अवलोकन
पोखरा १९ चैत/ अष्ट्रेलियाका महिला उद्यमीले पोखरा राष्ट्रबैंक स्थित पद्मावती हस्तकला उद्योगको अवलोकन गरेर सीपका बारेमा जानकारी लिएका छन् । अष्ट्रेलियाको फेयर ट्रेड डाउनअण्डरका संचालक रोज जमिसन, जिलियन कुले, क्यारोलेन डान्स सहित आएको सातजनाको टोलिले हस्तकला सामग्रीको बारेमा जानकारी लिएका हुन् । अवलोकनको क्रममा क्यारोलेन डान्सले नेपालका महिला सृजनात्मक, निकै मेहनती लागेको बताइन् । उनले भनिन् “हामीले पोखराका केही हस्तकला उद्योगको अवलोकन गर्यौ, यहाँका महिला निकै सृजनात्मक मेहनती हुनुहुँदोरहेछ, खेर जाने सामानहरुको उच्चतम तरीकाले सदुपयोग गरेर निकै आकर्षक सामग्री बनाएको… पुरा पढौ