पोखरा, २३ कात्तिक/ निधारमा त्रिपुण्ड टिका । गलामा गेरु रंगको गलबन्दी । झट्ट हेर्दा अरुण गिरी कुनै हिन्दु पुजारी हुन् कि जस्तो लाग्छ । तर त्यसो होईन । अरुण गिरी त यतिबेला यहि हुलियामा कास्की क्षेत्र नम्बर २ २ मा पर्ने विभिन्न वडामा राप्रपाको पक्षमा मत मागिरहेका छन् । राप्रपाको चुनाव चिन्ह हलोमा मतदान गर्न उनले मतदाताहरुलाई आग्रह गरिरहेका छन् । कारण, उनी यही क्षेत्रका लागि राप्रपाका उम्मेदवार हुन् । हुलियाकै कारण गिरी अन्य दलका उम्मेदवारहरुभन्दा फरक लाग्छन् । यस्तो…
पुरा पढौ