पब्लिक फोरके टेलिभिजनको नियमित प्रसारण सुरु
पोखरा, ९ फागुन/ गण्डकी प्रदेशकै पहिलो फोरके प्रविधियुक्त पब्लिक टेलिभिजनको नियमित प्रसारण सुरु भएको छ । आइतबार साँझ एक कार्यक्रमका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले नियमित प्रसारणको उद्घाटन गरेका हुन् । नियमित प्रसारण उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले टिभीको नियमित प्रसारण सुरुआतसँगै गण्डकीको सञ्चार क्षेत्रमा नयाँ आयाम थपिएको बताए । ‘यसले आवाजविहीनहरुको आवाज बोल्ने मैले अपेक्षा राखेको छु,’ उनले भने, ‘पीँधमा रहेका वर्गलाई माथि ल्याउन भूमिका खेल्ने विश्वास छ ।’ राजनीतिकर्मी, उद्यमी, व्यवसायी तथा सञ्चारकर्मीहरुको बीचको एकता आजको आवश्यकता रहेको…
पुरा पढौ
आहा ! रारा पोखरा गोल्डकपको प्रत्यक्ष प्रसारणको जिम्मा पब्लिक फोर केलाई
पोखरा, १ पुस / राजधानी बाहिर हुने प्रतिष्ठित फुटबल प्रतियोगिता आहा ! रारा पोखरा गोल्ड कपको २२ औं संस्करणको प्रत्यक्ष प्रसारणको अधिकार पब्लिक फोर के टेलिभिजनले प्राप्त गरेको छ । पुस १४ गतेबाट हुने आहा ! रारा गोल्डकपको प्रत्यक्ष प्रशारण पब्लिक टिभीर्फत गर्न शुक्रबार सम्झौता भएको हो । सम्झौतामा सहारा क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज) र टिभीका प्रवन्ध निर्देशक मीनबहादुर क्षेत्रीले हस्ताक्षर गरेका छन् । ‘२२ औं आहा ! रारा पोखरा गोल्डकपका सम्पूर्ण खेलहरु पब्लिक टिभी, टिभीको आधिकारिक युट्युब च्यानल…
पुरा पढौ