#pnc

पीएन क्याम्पस पोखरामा चैत २ गते सम्म स्ववियु निर्वाचन गतिविधि रोक्न आदेश

पीएन क्याम्पस पोखरामा चैत २ गते सम्म स्ववियु निर्वाचन गतिविधि रोक्न आदेश
पोखरा, २८ फागुन/ उच्च अदालत पोखराले पृथ्वीनारायण क्याम्पस पोखरालाई चैत २ गते सम्म स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि नगर्न अल्पकालीन आदेश दिएको छ । न्यायाधीश ऋषि राजभण्डारीको एकल इजालसले आइतबार दर्ता भएका संगठनको नामको विषयलाई लिएर परेको रिटमाथि अन्तरिम आदेश नआउँदासम्म कुनै गतिविधि नगर्न आदेश दिएको हो । दीपसन गुरुङ, विप्लवी न्यौपाने लगायत विद्यार्थीले स्ववियु चुनावमा भाग लिन स्वतन्त्र विद्यार्थी समूह बनाएर संगठन दर्ता गराएका थिए । उक्त क्याम्पसमा मतदाता झुक्किने गरेर अनेरास्ववियु र नेविसंघले डमी संगठन… पुरा पढौ