पोखरा, ३१ / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल प्रतिलिटरमा ५ रुपैयाँ र डिजेल÷मट्टितेलमा १ रुपैयाँ मूल्य घटाएको हो । नयाँ मुल्य अनुसार पोखरा काठमाडौं र दिपायलमा १६० रुपैया पेट्रोल प्रतिलिटर र डिजेल १४८ रुपैया पर्ने छ । त्यसै गरी सुर्खेत र दाङमा १५९ रुपैया पेट्रोल प्रतिलिटर र डिजेल १४७ रुपैया पर्ने छ । त्यसै गरी चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १५७ रुपैया ५० पैसा पेट्रोल प्रतिलिटर र डिजेल १४५ रुपैया…
पुरा पढौ