#Machhapuchchhre Bank

माछापुच्छ्रे बैंकको खुद नाफा ३४ प्रतिशतले बढ्यो

माछापुच्छ्रे बैंक
पोखरा, ७ साउन/ माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०७८/७९ मा अघिल्लो आर्थिक वर्ष भन्दा खुद नाफा ३३.९४ प्रतिशतले वृद्धि गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा बैंकले १ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्षमा अवधिमा ५७ करोड ६९ लाख रुपैयाँ थप गरी २ अर्ब १४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले जनाएको छ । बैंकद्वारा सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार सो अवधिमा बैंकको वितरण योग्य नाफा १ अर्ब ३२… पुरा पढौ