पोखरा, २२ जेठ/ पोखराको पर्यटन प्रबद्र्धन गर्न युवाहरुको ‘डुलुवा’ समूह एकमहिने भारत यात्रामा निस्केको छ । यस अगाडी नेपालका विभिन्न ठाउँमा पुग्ने गरेको समूहले पहिलो पटक विदेशमा पर्यटन प्रवद्र्धनमा निस्केको हो । पोखरा पर्यटन व्यवसायीमा संलग्न रहेका १९ जना युवाहरु प्रबद्र्धननका भारतका विभिन्न सहरहरु हुदै लदाखसम्मको यात्रामा निस्केका हुन् । पोखरा सहित नेपालका प्रमुख पर्यटकीय गन्तब्यका प्रवद्र्धनात्मक गर्दै टोलीले नेपालको महेन्द्रनगर भारतको अमृतसहर, कश्मिर, कार्गिल, लदाख, मनाली, सिम्ला, देहरादुन, नैनीताल, हलपुर हुदै बुटलबाट फर्किने टोली प्रमुख योगेश भट्टराइले जानकारी दिए…
पुरा पढौ