पोखरा, ९ पुस / नेपालमा बीवाईडी एम ६ को ग्राण्ड लन्चिङ पोखरामा भएको छ । मंगलबार पोखरामा बलुन फस्टिभलको अबसरमा बिवाईडी अटो इन्डष्ट्री कम्पनीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले ७ सिटर एम ६ सार्वजनिक गरेको हो । प्रिमियम ७ सिटर इलेक्ट्रिक एमपीभीको नेपाली बजारमा लोकप्रिय बनेको छ । विशेषगरी पर्यटन व्यवसायीको रोजाईमा गाडी परेको छ । यो गाडी पारिवारिक र व्यापारिक दुवै प्रयोजनका लागि उपयुक्त हुने कम्पनीको दावी छ । पर्यटकीय नगरी पोखराबाट बिवाईडी एम ६ सार्वजनिक गर्न पाउँदा…
पुरा पढौ