#हरिबोधिनी एकादशी

पोखराको सेती नदीमा हरिबोधिनी एकादशी भक्तालुको भिड्

पोखराको सेती नदीमा हरिबोधिनी एकादशी भक्तालुको भिड्
पोखरा, २७ कात्तिक/ हरिबोधिनी एकादशीमा पोखराको सेती नदीमा भक्तजनको भिड् लागेको छ । मंगलबार बिहानैदेखि नदी किनारामा फूल तार्न, स्नान गर्ने र पूजा गर्न भक्तजनको मेला लागेको छ । टाढा टाढा देखी तोरणलाई सेती नदी वारपार टाग्नका लागि आउने गर्दछन् । चौमास बसेर तोण टाग्न आउदा भजनकृतन र बाजाँ सहित भक्तजनहरु आएका थिए । हिन्दू धर्ममा एकादशीलाई भगवान विष्णुको उपासना गर्ने पर्वको रुपमा लिइन्छ । हरेक एकादशीको दिनमा उपवास बसी भगवान‍् विष्णुको आराधना गरिन्छ । असार शुक्ल एकादशीलाई हरिशयनी एकादशी… पुरा पढौ