#स्कुल बस

कास्कीकोटको कालिका माविलाई स्कुल बस हस्तान्तरण

कास्कीकोटको कालिका माविलाई स्कुल बस हस्तान्तरण
पोखरा, १७ कात्तिक/ पोखरा महानगरपालिका वडा नम्बर २४ कास्कीकोट स्थित कालिका माध्यमिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विद्यालयलाई बस हस्तान्तरण गर्नुभएको हो । सामुदायिक विद्यालयहरूको सबलीकरण सहित सुविधायुक्त बनाउने र शिक्षण सिकाइ क्रियाकलापहरूलाई उपलब्धिमूलक बनाउन यस प्रकारका गतिविधिहरू प्रभावकारी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । सामुदायिक विद्यालयहरूको गुणस्तर सुधारका लागि महानगरले १७ बुँदे निर्देशन सहित सबै विद्यालयका प्रध्यानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता गरेको उहाँले स्मरण गराउनुभयो । सुविधा वृद्धि गरिएको र विद्यार्थीहरूको दैनिक खाजा खर्चमा… पुरा पढौ