काठमाडौं, ७ जेठ/ पत्रकार सुरेन्द्र पौडेलले ‘एक्जिटो एक्सेलेन्स अवार्ड २०२४’ प्राप्त गरेका छन् । पत्रकारहरुको तर्फबाट उनले उक्त अवार्ड प्राप्त गरेका हुन् । अनुजा मिडिया र एक्जिटो इभेन्टले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच अवार्ड प्रदान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा उपसभामुख इन्दिरा राना मगर लगायत अतिथिहरुले पौडेललाई अवार्ड प्रदान गरेका हुन् । पौडेल आर्थिक मिडिया प्रालिका अध्यक्ष तथा आर्थिक आवाज पत्रिकाका सञ्चालक हुन् । अवार्ड प्रदान गर्ने संस्थाप्रति आभार व्यक्त गर्दै उनले अवार्डले आफ्नो क्षेत्रमा थस सक्रियताका साथ…
पुरा पढौ