#सुरुङ मार्ग

गण्डकी प्रदेश सरकारले ५ वटा सुरुङ मार्गको अध्ययन गर्ने

सुरुङ मार्ग
पोखरा, २२ जेठ/ गण्डकी प्रदेश सरकारले आउँदो वर्ष ५ वटा सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने भएको छ । तनहुँको भीमाददेखि नवलपुरको डेढगाउँ, नवलपुरको डेढगाउँ झ्यालबास, म्याग्दीको दानादेखि मुस्ताङको घासा, लमजुङको शितलपाटीदेखि नाल्माफेदीसम्मको सुरुङमार्ग आगामी वर्ष सम्भाव्यता अध्ययन गर्न लागेको नीति तथा कार्याक्रममा प्रस्तुत गरेको हो । यस्तै, दुई वा सो भन्दा बढी स्थानीय तह जोड्ने सडक, एक निर्वाचन क्षेत्र एक सडकलाई प्राथमिकता दिइएको छ । स्थानीय तहको केन्द्र जोड्ने सडक, प्रादेशिक लोकमार्ग र राजमार्गसँग जोडिने सडकलाई सरकारले निर्माणलाई पूर्णता दिने घोषणा… पुरा पढौ

पोखराको घाँटीछिना देखी पर्वतको दोबिल्ला सुरुङ मार्ग, ६० किमीको दुरी १२ किमीमा

सुरुङ मार्ग
पोखरा, ३० जेठ/ पोखरा महानगरपालिका २३ घाँटीछिना देखी पर्वतको दोबिल्ला सम्म सुरुङ मार्ग अध्ययनका लागि स्वीकृति प्रदान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलले पोखराको घाँटीछिना हुँदै पर्वतको दोबिल्ला सुरुङमार्गको अध्ययनका लागि सडक विभागलाई स्वीकृति दिएको हो । सुरुङमार्ग आयोजनाको अध्ययनको काम आगामी आर्थिक वर्षबाटै सुरु हुनेछ । यो सुरुङमार्गले गण्डकी प्रदेशकको राजधानी पोखरासँग पर्वत, बागलुङ, म्याग्दीलाई छोटो दुरीमा जोड्ने छ । पोखरा महानगरपालिकास्थित पामेदेखि पर्वतको कुश्मा नगरपालिका–८ दोबिल्लासम्म सुरुङमार्ग निर्माण गर्न अध्ययन गरिने भएको हो । सुरुङ मार्गको… पुरा पढौ