#सुमन ढुंगना

रेवान पत्रकारिता पुरस्कारबाट सुमन ढुंगना सम्मानित

रेवान पत्रकारिता पुरस्कारबाट सुमन ढुंगना सम्मानित
पोखरा, २ भदौ/ रेष्टुरेण्ट तथा बार एसोसियन (रेवान) पोखराले प्रदान गर्दै आएको रेवान पत्रकारिता पुरस्कार सुमन ढुंगाना सम्मानित भएका छन् । रेवानको २८ औं वार्षिक साधारण सभा तथा १५ औं अधिवेशनका अवसरमा गण्डकी प्रदेशका सांसद राजिब पहारी, रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले सम्मानपत्र र नगद पुरस्कारले सम्मान गरे । रेवानले आफ्नो वार्षिक साधारण सभाका तथा अधिवेनको अवसरमा ढुंगनालाई पुरस्कृत गरेको हो । गरिने रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले जानकारी दिए । पत्रकारिताका मार्फत पोखरको पर्यटनमा योगदान पु¥याए बापत ढुंगनालाई पुरस्कार… पुरा पढौ

रेवान पत्रकारिता पुरस्कार सुमन ढुंगनालाई

सुमन ढुंगना
पोखरा, २५ साउन/ रेष्टुरेण्ट तथा बार एसोसियन (रेवान) पोखराले प्रदान गर्दै आएको रेवान पत्रकारिता पुरस्कार सुमन ढुंगानालाई प्रदान गर्ने भएको छ । रेवानको २८ औं वार्षिक साधारण सभा तथा १५ औं अधिवेशनमा पत्रकार सुमन ढुंगनालाई पुरस्कार प्रदान गर्ने भएको छ । रेवानले आफ्नो वार्षिक साधारण सभाका तथा अधिवेनको अवसरमा भाद्र २ गते ढुंगनालाई पुरस्कृत गरिने रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले जानकारी दिए । पत्रकारिता योगदान पु¥याए बापत ढुंगनालाई पुरस्कार प्रदान गरि प्रोत्साहन गर्न लागिएको अध्यक्ष बरालले बताए । यस पुरस्कारबाट… पुरा पढौ