#सिक्लेस हाइड्रोपावर

सिक्लेस हाइड्रोपावरको १८ औं वार्षिक साधारण सभाले लाभांस घोषणा दिने पारित

सिक्लेस हाइड्रोपावरको १८ औं वार्षिक साधारण सभाले लाभांस घोषणा दिने पारित
पोखरा, २१ चैत / सिक्लेस हाइड्रोपावर लिमिटेडको लाभांस घोषणा सहित १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । १३ मेघावाटको मड्क्यु खोला जलविद्युत आयोजनाले सोमबार पोखराको आभ्या क्लवमा सम्पन्न साधारण सभामा कर सहित १०.५२ प्रतिशतको लाभांस घोषणा गरेको हो । साधारण सभामा कृषि, उर्जा तथा जलश्रोत मन्त्री बेद बहादुर गुरुङ्गले लाभांस वितरण गर्न सक्ने अवस्थामा आइपुग्नु लिमिटेडको सफलता भएको बताए । मन्त्री गुरुङ्गले लिमिटेडका संस्थापक स्व.सूर्यबहादुर केसीको स्मृती गर्दै उहाँकै आँट र उर्जाका कारण सिक्लेसमा यो हाइड्रोपावर पुगेको औल्याए… पुरा पढौ