पोखरा, ११ फागुन/ वडा प्रहरी कार्यालय वैदामका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तोष निरौला उत्कृष्ट प्रहरी घोषित भएका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई माघ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको हो । अभियुक्त पक्राउदेखि सामाजिक अभियान सञ्चालनलाई प्रभावकारीरूपमा अगाडि बढाएको भन्दै उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले माघ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको हो । निरौलाको नेतृत्वमा माघ महिनामा १४ लाख ७४ हजार चोरी भएको घटनाका दुई अभियुक्त पक्राउ गर्ने र ५ करोड लागतको ढुंगा दिने प्रलोभन देखाइ १३ लाख…
पुरा पढौ