#संगम कप

संगम कप विल स्मृति फुटबल प्रतियोगिताको उपाधि नव आर्दश सामुदायिक विकास समाजलाई

संगम कप विल स्मृति फुटबल प्रतियोगिताको उपाधि नव आर्दश सामुदायिक विकास समाजलाई
पोखरा, १३ फागुन/ पोखरा लामाचौरमा रहेको नव आर्दश सामुदायिक विकास समाजले करिब २४ बर्ष पछि फुटबल प्रतियोगितामा उपाधि जित्न सफल भएको छ । पोखरा १३ मा रहेको संगम क्लबको आयोजनामा शनिबार पोखरामा सम्पन्न भएको आठौं संस्करणको संगम कप विल स्मृति फुटबल प्रतियोगिता २०७९ को उपाधिसंगै नव आर्दशले करिब २४ बर्षमा उपाधि जित्न सफल भएको हो । यस अघि करिब २४ बर्ष अघि जिल्ला खेलकुद विकास समिति कास्कीले आयोजना गरेको क्लव स्तरिय लिग फुटवलमा उपाधि जितेको समाजले हाल संगम कपको उपाधि… पुरा पढौ

संगम कप विल स्मृति फुटबल प्रतियोगिता अन्र्तगत बिहीबार देखि क्वाटर फाइनलका खेल हुने

संगम कप विल स्मृति फुटवल प्रतियोगितामा मंगलबार भ्याली, ए-पेक्स र नव आर्दशको जित
पोखरा, ११ फागुन/ पोखरामा जारी आठौं संस्करणको संगम कप विल स्मृति फुटवल प्रतियोगिता २०७९ अन्र्तगत विहिबार(भोलि) क्वाटरफाइनलका ४ खेलहरु हुने भएका छन् । पोखरा रंगशालाको बैकल्पिक फुटवल मैदानमा बिहीबार पहिलो खेल आयोजक संगम क्लव र एल.जी. एशोसीयसन बिच हुने भएको प्रतियोगिताका संयोजक शिव गुरुङ (माया) ले बताए । त्यसै गरी विहिबार भ्याली स्पोट्र्स क्लव र ए पेक्स अर्को खेलमा नव आर्दश सामुदायिक विकास समाज र बिष्णुपादुका क्लव बिच खेल हुने भएको उनले जनाए । त्यसै गरी अन्तिम क्वाटरफाइनल खेल सहारा… पुरा पढौ

संगम कप विल स्मृति फुटबल प्रतियोगितामा मंगलबार भ्याली, ए-पेक्स र नव आर्दशको जित

संगम कप विल स्मृति फुटवल प्रतियोगितामा मंगलबार भ्याली, ए-पेक्स र नव आर्दशको जित
पोखरा ९, फागुन/ भ्याली स्पोटेर्स क्लव, ढिकुर पोखरीको ए-पेक्सको समुह र नव आर्दश सामुदायिक विकास समाजले पोखरामा जारी आठौं संस्करणको संगम कप विल स्मृति फुटवल प्रतियोगिता २०७९ को क्वाटरफाइनलमा प्रबेश गरेका छन्। पोखरा रंगशालामा मंगलबार भएको प्रि-क्वाटर फाइनल खेलमा जित हासिल गरेका तीन समुह नै क्वाटरफाइनलमा प्रबेश गरेको आयोजक संगम क्लवले जनाएको छ । पोखरा रंगशालाको बैकल्पिक फुटवल मैदानमा भएको पहिलो खेलमा भ्याली स्पोट्र्स क्लवले हेमजा यूनाइटेड क्लवलाई ३-० को सहज जित दर्ता गर्यो । भ्यालीको जितमा अजय श्रेष्ठले दुई… पुरा पढौ

आठौं संगम कप विल स्मृति फुटबल प्रतियोगिता सोमबार देखि

आठौं संगम कप विल स्मृति फुटबल प्रतियोगिता सोमबार देखि
पोखरा, ७ फागुन/ पोखरा १३ मा रहेको संगम क्लवको आयोजनामा सोमबार (भोलि) देखि आठौं संस्करणको संगम कप विल स्मृति फुटवल प्रतियोगिता २०७९ हुने भएको छ । फुटवल खेलको विकास गर्ने उद्धेश्यले यही फागुन ८ देखि १३ गतेसम्म पोखरा रंगशालामा हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्लवले जनाएको छ । सोमबार पहिलो खेल आयोजक संगम क्लव र सत्य युवा क्लव बी थट्टीन बिच हुने भएको प्रतियोगिताका संयोजक शिव गुरुङ (माया) ले बताए । त्यसै गरी सोमबार नै सितल ज्योति क्लव… पुरा पढौ