#श्री ५ बीरेन्द्र वीर विक्रम शाह

पोखरामा बीरेन्द्रको पुर्ण कदको शालिक पुनस्थापना

पोखरामा बीरेन्द्रको पुर्ण कदको शालिक पुनस्थापना
पोखरा, ९ पुस/ पोखरामा बीरेन्द्रको पुर्ण कदको शालिक पुनस्र्थापना गरेकोछ । पोखरा १० बीरेन्द्र चोकमा स्व. श्री ५ बीरेन्द्र वीर विक्रम शाहको ८ फिट अग्लो पुर्ण कदको शालिक पुनर्स्थापना गरेको हो । २०६२/६३ को जनआन्दोलन पछि त्यहाँ रहेको बीरेन्द्रको शालिकको हटाएको थियो । बीरेन्द्र चोक संरक्षण समितिले बीरेन्द्रको शालिक राखेको हो । सो चोकको निर्माण गर्न र सालिक निर्माणका लागि करिब २५ लाख लाग्ने अनुमान गरीएको समितिका सचिब अरुण गिरीले बताए । पहिले सहित क्षेत्रबहादुर केसीले बीरेन्द्रको शालिक स्थापना गरेको… पुरा पढौ