पोखरा, २० फागुन/ तेश्रो शितल ज्योति कप सेभेन ए साइड फुटवल प्रतियोगितामा आयोजक शितल ज्योति युवा क्लवले विजयी सुरुवात गरेको छ । पोखराको अम्मरसिंह खेल मैदानमा शनिबार भएको उद्घाटन खेलमा आयोजक शितल ज्योतिको जुनियर समुह बी टिम ले सागर फुटवल क्लवलाई टाईब्रेकरमा ३—१ को गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । २०/२० मिनेटको निर्धारित समयमा दुबै तर्फ एक/एक गोलले खेल बराबरीमा पुगे पछि खेल टाईब्रेकरमा धकेलिएको हो । शितल ज्योतिको जितमा टाईब्रेकरमा प्रतिक गुरुङ, गोपाल गुरुङ र प्रशान…
पुरा पढौ