रवीन्द्र माकाजु/ पोखरा–८, बगालेटोल निवासी वीरेन्द्रकुमार बाटाजू कास्की जिल्लाबाट एसएलसी पास गर्ने पहिलो व्यक्ति मात्र होइनन् सम्भवत विश्वब्रह्माण्ड घुम्न पाएका पहिलो पोखरेली समेत हुन् । बाटाजूले आफ्ना ती पुराना दिन सम्झँदै भने– २०२४ सालतिर हो म पोखराको हवाइ स्टेशनमा कार्यरत थिएँ । एयर फ्रान्सको रिजनल म्यानेजर रवर्ट रिफिल आफ्ना धर्मपत्नी सहित पोखरा घुम्न आएका रहेछन् । उनी अन्नपूर्ण बेसकयाम्प र पोखरा घुम्न चाहन्थे । मसँग रिफिलले मनको इच्छा पोखे । मैले हार्दिकतापूर्वक उनलाई सहयोग गर्ने ध्येयले २ जना सहयोगी पठाइदिएँ…
पुरा पढौ