#ल्वाङ गाउँ

ल्वाङ गाउँमा १९ फीट अग्लो बुद्धमूर्ति र बुद्ध पार्क

ल्वाङ गाउँमा १९ फीट अग्लो बुद्धमूर्ति र बुद्ध पार्क
पोखरा, ४ कात्तिक/ कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ मा रहेको पर्यटकीय ल्वाङगाउँमा १९ फीट अग्लो बुद्धमूर्ति र बुद्ध पार्क उद्घाटन गरिएको छ । सिमपानी पोखरा निवासी बलबहादुर गुरुङ र देवशुभा गुरुङद्वारा निर्माण गरिएको बुद्धमूर्ति र बुद्ध पार्कको शुक्रबार १८ अक्टोबरमा ल्वाङ सामुदायिक भवनमा आयोजित एक समारोहबीच निर्माणकर्ताले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । त्यस क्रममा लामा धर्मगुरु खेम्पो कुङ्गा ढुन्दुक र लामा टाशी वान्गेलको नेतृत्वमा बिधिवत पूजा गरिएको थियो । कार्यक्रममा ल्वाङवासी तथा पोखरा, काठमाडौं र विदेशबाट आएका शुभेच्छुक र चन्दादाताहरुको… पुरा पढौ