एजेन्सी, २२ असोज/ गैरआवासीय नेपाली संघ (एनआरएनए) २०२३/२५ लागि महिला उपाध्यक्षमा रोजीना प्रधान राईले उम्मेदवारी घोषणा गरेकी छन् । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को ११ औ महाधिवेशनमा महिला उपाध्यक्षमा राईले उमेद्वारी दिने घोषणा गरेकी हुन् । आगामी १७ अक्टोबरदेखि तीन दिनसम्म काठमाडौंमा ११औं महाधिवेशन हुँदैछ । उनले विदेशमा सिकेको ज्ञान, सीप र प्रविधि नेपाल भित्र्याउने, साना तथा ठूला लगानी प्रवर्द्धन गर्ने, एनआरएनए सीप बैंक लगाएतका कार्यक्रमलाई प्रथामिकता दिने बनाइन् । यस्ता छन् उनले गरेका कामहरु रोजीहिरा फाउण्डेशनकी समेत अध्यक्ष…
पुरा पढौ