#राम गुरुङ

फोटो पत्रकार राम गुरुङलाई राष्ट्रिय फोटोग्राफी पुरस्कार

फोटो पत्रकार राम गुरुङलाई राष्ट्रिय फोटोग्राफी पुरस्कार
पोखरा, ३ भदौ/ फोटो पत्रकार राम गुरुङलाई रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कारबाट सम्मान गरिएको छ । विश्व फोटोग्राफी दिवस तथा पोखरा फोटोग्राफर संघको ४२ औं साधारण सभाको अवसर पारेर गुरुङलाई सम्मान प्रदान गरिएको हो । उनलाई नगद २५ हजार ५ सय ५५ रुपैयाँ सहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो । फोटो पत्रकारीमा लामो समयदेखी संलग्न छन् । सम्मानित हुँदै गुरुङले फोटोग्राफर संघ आस्था र विस्वासको संस्था रहेको बताए । उनले फोटोपत्रकार हुनु अघि फोटोग्राफर नै भएको सुनाए । फोटोपत्रकार… पुरा पढौ

फोटोपत्रकार राम गुरुङलाई रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कार

राम गुरुङ
पोखरा, २ साउन/ पोखरा फोटोग्राफर संघद्धारा सञ्चालित छैठौ रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कार यस वर्ष पोखराका चर्चित फोटोपत्रकार राम गुरुङले पाउने भएका छन । पोखरा फोटोग्राफर संघको आज भएको ४२ औ वार्षिक उत्सवको अवसरमा पुरस्कृत ब्यक्तित्वको नाम घोषणा भएको हो । पोखरा फोटोग्राफर संघका संरक्षक तथा पूर्व अध्यक्ष गणेश छवी र उहाको धर्मपत्नी तिर्थ श्रेष्ठले आफ्ना स्वर्गिय पिता माताको नाममा स्थापना गर्नुभएको यस पुरस्कार फोटोग्राफीको माध्यमबाट समाजमा उल्लेखनिय भूमिका खेल्ने बरिष्ठ फोटोग्राफरहरुलाई प्रदान गरिदै आएको छ । प्रत्येक २ वर्षमा… पुरा पढौ