पोखरा, ४ असार/ गायक तथा संगीतकार रामजी पौडेलले जान्छेउ र मायालु रेलमा सरर बजारमा ल्याएका छन् । ‘रामजी पौडेल’ युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा रामजी पौडेल, माया केसी, सावित्री शाही र डार्बिन लम्सालको स्वर रहेको छ । शब्द तथा संगीत पनि रामजीकै रहेको छ । एरेन्ज कृष्ण केसीको रहेको छ । म्युजिक भिडियोको निर्देशन हुम गुरुङ, सिनेमाटोग्राफर गणेश सापकोटा र सम्पादन सुभाष अम्गाईको रहेको छ । जान्छेउ र मायालु रेलमा सरर गीतमा लाहुरे र कक्षा १२ सकेर बसेकी युवतीको माया…
पुरा पढौ