पोखरा, १२ फागुन/ अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली पहिचान बनाएका सेफ राज सिल्वालले पोखरामा आफ्नो अनुभव सुनाएका छन् । पोखराको नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजका विद्यार्थीहरुलाई आफ्नो अनुभन सुनाए । नेपाली खानाको स्वादलाई अन्तर्राष्ट्रियमा प्रचार प्रसार उनी लागेका छन् । कतारको दोहा स्थित प्रतिष्ठित लक्जरी होटल राफलमा प्रमुख शेफका रुपमा काम गर्दै आएका छन् । उनकै नेतृत्वमा होटलले विश्व प्रसिद्ध मिशेलिन स्टार १ पाएका छ । विश्वस्तरीय किचेनमा काम गर्दै आएका उनले नेपाली स्वाद र आधुनिक पाक–प्रविधिबीच सन्तुलन गर्दै नेपाली खानालाई…
पुरा पढौ