#योग फेस्टिवल

पोखराको काहुँडाँडामा दोस्रो अन्तर्राष्ट्रिय योग फेस्टिवल शुरु

पोखराको काहुँडाँडामा दोस्रो अन्तर्राष्ट्रिय योग फेस्टिवल शुरु
पोखरा, २३ चैत/ पोखराको काहुँडाँडामा दोस्रो अन्तर्राष्ट्रिय योग फेस्टिवल शुरु भएको छ । पोखरा महानगरपालिका वडा नं। ११ स्थित काहुँडाँडामा शुक्रबार देखि योग फेस्टिवल सुरु भएको हो । तीन दिनसम्म चल्ने योग फेस्टिवलमा तीन दर्जन भन्दा बढी विदेशी नागरिकको सहभागिता छ । योग कनेक्शनको आयोजनामा भएको महोत्सवको इभेन्ट म्यानेजमेन्ट प्रचार नेपाल र स्पेक्स फोर्टिनले गरेको छ । नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद् र पोखरा वडा नं ११ को सहयोगमा भएको दोस्रो संस्करणको महोत्सव पनि पहिलो संस्करण जस्तै… पुरा पढौ