#भिम बहादुर कार्की

सांसद भिम कार्कीले गरेका काम सार्बजनिक

सांसद भिम कार्कीले गरेका काम सार्बजनिक
पोखरा, २९ साउन/ गण्डकी प्रदेश सभामा कास्की क्षेत्र नम्बर २ क बाट निर्बाचित सांसद भिम बहादुर कार्कीले निर्बाचित भएदेखि हालसम्म भएका उपलब्धि र कामहरूको बिबरण सार्बजनिक गर्नुभएको छ । आइतबार प्रेस चौतारी नेपाल कास्कीले आयोजना गरेको पत्रकार भेटघाट मार्फत उहाले सो विवरण सार्बजनिक गर्नुभएको हो । पत्रकार भेटघाटमा साम्सद कार्कीले मतदाताहरुले गर्नुभएको विश्वासकै आधारमा प्रदेश सभा सदस्यका रुपमा आफ्नो कर्तव्य निर्वाह गर्दै आएको भन्दै राजनीतिक कर्म भनेकै राष्ट्र र जनता केन्द्रित हुने भएकोले सक्रिय राजनीतिक कार्यकर्ताका रुपमा रहँदावा पार्टीको जिम्मेवार… पुरा पढौ