पोखरा, ७ मंसिर/ स्याङ्जाको टक्सारमा बि स २०२६ साल बैशाख २ गते जन्मिएर हाल पोखरा महानगरपालिकाका वडा न ३३ भरत पोखरीका स्थायी बासिन्दा रहेका भिम बहादुर कार्की आन्दोलनको राप र तापले खारीएका नेता हुनुहुन्छ । आसन्न मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रदेश सभा सदस्य निर्बाचनमा कास्कीको क्षेत्र न २९१० बाट गण्डकी प्रदेश सभा सदस्य पदका उम्मेदवार कार्की २०३७ साल अर्थात ११ बर्षको कलिलो उमेरमा नै निर्दलिय पन्चायती ब्यबस्थाको क्रूर दमनका बिरुद्ध अनेरास्ववियु पाँचौको सदस्यता लिएर बिद्यार्थी आन्दोलन मार्फत न्याय…
पुरा पढौ