#ब्रह्माण्ड

पोखरामा सिरिज ‘ब्रह्माण्ड’ को छायाँकन, भारतको ओटीटी प्लाटफर्ममा रिलिज गरिने

पोखरामा सिरिज ‘ब्रह्माण्ड’ को छायाँकन, भारतको ओटीटी प्लाटफर्ममा रिलिज गरिने
पोखरा, २१ बैशाख/ खासगरी सिरिज निर्माणको ट्रेन्ड छिमेकी मुलुक भारतमा बढी छ । हलिउड र बलिउडका चर्चित कलाकार नै सिरिज निर्माणमा लागिरहेका छन । नेपालमा भने छिटफुट रुपमा मात्रै सिरिज निर्माण हुन्छ । अझ व्यवसायिक हिसाबले सिरिज निकै पछाडि छ । यस्तैमा कान्तिपुर फिल्म एकेडेमी र टोपी स्टुडियोले एक सिरिज निर्माण गर्न लागेको छ । सिरिजको नाम हो ‘ब्रह्माण्ड” । सस्पेन्स फिल्मी ड्रामा र नेपालको प्राकृतिक सुन्दरतालाई दर्शाउने कथामा सिरिज बन्दै गरेको कान्तिपुर फिल्म एकेडेमीको प्रमुख कार्यकारी अधिकृत(सिइओ) प्रकाश पुरीले… पुरा पढौ