पोखरा, २० मंसिर/ बेनेली मोटरसाइकलको आधिकारिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङले पोखराको नयाँ बजारमा बेनेली मोटरसाइकलको एक्सक्लुसिभ शोरुम र सर्भिस सेन्टर सञ्चालनमा रहेको छ । बेनेलीले ग्राहकहरूको पहुँच बढाउन नेपालभर विभिन्न स्थानहरूमा शोरुमहरू खोल्ने प्रयास जारी राखेको बताएको छ । अहिले नेपालको विर्तामोड, दमक, विराटनगर, लहान, कल्याणपुर, गोलबजार, जनकपुर, मलंगवा, छपुर, हेटौंडा, सिमरा, वीरगञ्ज, चितवन, बुटवल, घोराही, नेपालगञ्ज, धनगढी, सुर्खेत, कुपण्डोल, भक्तपुर, गैरीधारा र पोखरा लगायतका २२ वटा शोरुम छन् । यो शोरुममा ३ एस सुविधा सम्पन्न रहेको छ र यहाँ…
पुरा पढौ