पोखरा, १६ पुस/ फेवासिटी अस्पताल प्रालिको २५ औं बार्षिक साधारण सभा तथा ९ औं अधिवेशनले संचालक समितिको अध्यक्षमा सर्बजित अधिकारीलाई चयन गरेको छ । सोमबार सम्पन्न अधिवेशनले संचालक समितिको सदस्यहरु डा सुरेश थापा, डा भोजराज न्यौपाने, दिनेश बाबु खड्का, हरी के सी, डा ध्रुब बहादुर अधिकारी र डा टुमाया घलेलाई चयन गरेको छ ।
पुरा पढौ