पोखरा, २ फागुन/ संघीय स्वास्थ्य मन्त्री प्रदिप पौडेलले प्रादेशिक आर्युवेद चिकित्सालय निर्माण स्थलको विहिबार निरक्षण गर्नुभएको छ । पोखरा महानगरपालिका वडा नं. २६ को चापाको चौर भन्ने स्थानमा संघिय सरकारले प्रादेशिक आर्युवेद चिकित्सालय निर्माण गर्न लागेको हो । सुविधा सम्पन्न सय शैयाको चिकित्सालय निर्माणका लागि सरकारले विस्तृत योजना प्रतिवेदन (डिपिआर) तयार गरी टेण्डर प्रक्रिया अगाडी बढाउन लागेको छ । यसका लागि चालु आर्थिक बर्षमा दश करोड रुपैया विनियोजन भएको छ । जग्गाको निरिक्षण पछि मन्त्री पौडेलले भौगोलिक बनावट र वातावरणका…
पुरा पढौ