पोखरा, १२ जेठ/ प्रथम राष्ट्रपति डा. रामवरण यादवले कान्तिपुर मिडिया हाउसका सञ्चालक कैलाश सिरोहियालाई गरिएको पक्राउ विधिको शासनअनुसार नभएको जिकिर गरेका छन् । नेपाल पत्रकार महासंघ कास्कीको १७ औं साधारणसभा तथा १२ औं अधिवेशन शनिबार उद्घाटन गर्दै प्रथम राष्ट्रपति यादवले संविधानमा भएको व्यवस्था सरकारमा भएकाले पालना नगरेको बताए । उनले एउटा चिठीपत्र काटेर, भूल भएछ भनेर सीडीओ अफिसले बोलाउन सक्नेमा पक्राउ गर्नु नपर्ने बताए । कैलाश सिरोहियाको परिवार नेपालकै नागरिक रहेको यादवले दाबी गरे । उनले कैलाशका दाजु गोपाल सिरोहिया…
पुरा पढौ