पोखरा, १० माघ/ पर्यटकको चाप बढेपछि व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले पुम्दीकोट जाने बाटो एकतर्फी बनाउने तयारी गरेको छ । माघ १५ गतेदेखि लागु हुने गरि पोखरा महानगरपालिका वडा नम्बर २२ सँगको समन्वयमा एकतर्फी बनाउने निर्णय गरिएको जिल्ला ट्राफिक कार्यालय कास्कीमा प्रहरी निरिक्षक शोभा पाण्डेले जानकारी दिइन् । दुर्घटना न्युनिकरण गर्ने तथा पर्यटकको चाप व्यवस्थापन गर्न यस्तो निर्णय गरिएको उनले बताइन् । बाटोमा जाम र भीडभाड नियन्त्रण गर्न, पर्यटक सहज हुने उनको भनाई छ । पुम्दीकोट जाने बेलामा छोरेपाटन देखि शान्ति…
पुरा पढौ