पोखरा, २६ पुस/ पोखरालाई फागुन भित्रै पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समितिले सुझाव दिएको छ । राजधानी घोषणाका लागि आवश्यक अध्ययन गर्न गठित समितिले कार्ययोजनासहित फागुनभित्र घोषणा गर्न सकिने सुझाव गण्डकी प्रदेश सरकारलाई दिएको हो । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नका लागि गठित अध्ययन समितिले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई प्रतिवेदन बुझाएको छ । पोखरालाई तत्काल पर्यटकीय राजधानी घोषणा गरेर प्राथमिकताका आधारमा पूर्वाधार निर्माण गर्दै जानुपर्ने निस्कर्षसहितको ४५ पृष्ठ लामो प्रतिवेदन समितका संयोजक प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र…
पुरा पढौ