#नेपाल सिप्प

बेगनास तालमा (nepal ship) नेपाल सिप्प

बेगनास तालमा नेपाल सिप्प
पोखरा, १३ जेठ/ पोखराको लेखनाथमा रहेको बेगनास तालमा (nepal ship) नेपाल सिप्प सञ्चालनमा ल्याएको छ । ठुलो ढुङ्गा बनाए त्यसलाई नेपाल सिपको नाम दिएको छ । करिब २५ जना क्षमताको ढुङ्गा शनिबार बेगनास तालमा परीक्षण गरीएको छ । बेगनास ताल ढुङ्गा व्यवसायी समितिले पर्यटक बढाउने लक्ष्य सहित ढुङ्गा सञ्चालनमा ल्याएको हो । ढुङ्गा निमार्णका लागि समितिले करिब ५० लाख खर्च भएको जनाएको छ । पुरा पढौ