पोखरा, १७ माघ/ गायक नितेश जंग कुँवर फेरि सांगीतिक क्षेत्रमा फर्किएपछि पोखरामा सांगीतिक कार्यक्रम गर्ने भएको छन् । पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्ट्स बार एण्ड ग्रिलमा माघ २० गते साँझ लाइभ कन्सर्टमा उनी सहभागी हुदैछन् । उनले केही सिक्नकै लागि आफु सांगीतिक क्षेत्रबाट केही समय टाढिएको र अहिले भने फेरी सांगीतिक कार्याक्रम मार्फत पोखरामा आउनका लागेको बताएका छन् । नेपाली युवा पुस्ता माझ चर्चित गायक हुन् । उनले यस्तै रैछ जिन्दगी, हाम्रो नेपालमा, खोला खोली तिरैतिर, फ्लर्टी माया, आस्मा, निस्ठुरी…
पुरा पढौ