रवीन्द्र माकाजू५० बर्ष भन्दा बढी समय पत्रकारितामा समय बिताएका वरिष्ठ पत्रकार नारायण कार्की पोखरेलीहरुका लागि चिरपरिचित नाम हो । अत्यन्त मिलनसार, विनम्र स्वभावका कार्कीका लागि लाग्छ यहाँ कोही पराई छैनन् । आफ्नो पत्रकारिता जीवन वि।सं। २०२९ सालबाट शुभारम्भ गरेका कार्की हाल विविसी नेपाली सेवामा कार्यरत छन् । वरिष्ठ पत्रकार कार्कीको जन्म विस २००७ साल मार्ग १८ मा तनहुँ जिल्लाको नावरुङ्गमा भएको हो । बुबा पूर्णबहादुर कार्की नेपाली सेनामा कार्यरत थिए । पिता काठमाडौंमा जागिरे हुँदा बाबुसँगै ७ बर्षका उमेरमा हिंडेर…
पुरा पढौ