#नवराज पौडेल

हिमालतिर उकालो लाग्दै जसपा,बाबुरामको पदचाप पछ्याउदै नबराज

हिमालतिर उकालो लाग्दै जसपा, बाबुरामको पदचाप पछ्याउदै नबराज
पोखरा, २६ बैशाख/ जनता समाजबादी पार्टीको प्रभाव हिमाल र पहाडको तुलनामा मधेशमा अत्याधिक रहेको छ । तर पछिल्लो समय जसपा पहाड हुँदै हिमाल उक्लिएको छ । कास्कीको हिमाली भेग समेटिएको अन्नपुर्ण गाउँपालिकामा यसपटक जसपाले युवा उम्मेदवार नवराज पौडेललाई गाउँपालिका प्रमुखको रुपमा अगाडि सारेको छ । बिभिन्न सामाजिक संघसंस्थामा आवद्ध पौडेलको उम्मेदवारीले अन्नपुर्ण गाउँपालिकामा युवाहरुमाँझ राम्रै प्रभाब पारेको देखिन्छ । पार्टीको प्रभाव अरु पार्टीको भन्दा कम भएपनि प्रमुख पदका उम्मेदवार पौडेल सहितको टोली घरघर भोट माग्दै हिडेको छ । पौडेलले गाउँमा… पुरा पढौ