पोखरा, ४ जेठ/ पोखरा महानगरपालिका २६ मा नेपाली काग्रेसका नरेन्द्र थापा विजयी भएका छन् । उनले नेकपा एमाले का सूर्यनाथ भण्डारीलाई हराउदै विजयी भएका हुन् । पोखरा २६ मा नेकपा माओवादी केन्द्रका अनिल परियार, विवेकशील साझा पार्टीका चन्द्रज्योति ढुङगाना, राप्रपाका टिकाराम अधिकारी, उन्नत लोकतन्त्र पार्टीका पवन ढुङगाना र स्वतन्त्रबाट कर्णबहादुर विश्वकर्मा, नारायणप्रसाद लामिछाने र विरेन्द्र रानाभाटा अध्यक्षका उमेद्वार थिए । खुल्ला सदस्यमा तिर्थबहादुर राजभाट र सुदिपराज ढुङगाना, सहिला सदस्यमा लक्ष्मीदेवी भट्टराई र दलित महिला सदस्यमा सुजना बराल सुनार विजयी भएका…
पुरा पढौ