#नयाँ वर्ष

पोखरामा नेपाली नयाँ वर्षको भव्य स्वागत

पोखरा नेपाली नयाँ वर्षको भव्य स्वागत
पर्यटकीय नगरी पोखरामा विक्रम सम्बद २०७९ को बिदाइ र २०८० को स्वागत भब्यरुपमा गरिएको छ । पोखराको लेकसाइडमा हजारौ स्वदेशी तथा विदेशी पर्यटकले विभिन्न कार्यक्रममा रमाउदै नयाँ बर्षको स्वागत गरे । स्वागतमा गरिएका विभिन्न कार्यक्रमको दृश्य हेर्न लाएक थियो । ठाउँ ठाउँमा भजन, पन्चेबाजामा युवाहरु झुमे । २०७९ साललाई विदाइ गर्दै नयाँ वर्ष २०८० को स्वागत कतै आतास बाजी त कतै सांगितीक कार्याक्रमले स्वागत गरे । पोखराको लेकसाइड स्थित विभिन्न ठाउँमा भएका कार्यक्रममा नयाँ बर्ष मनाउन भेला भएका मानिसहरु संगितको… पुरा पढौ