#दुर्गाबहादुर शाह “बाबा”

श्रीलंकाबाट सम्मानित कवि दुर्गाबहादुर शाह “बाबा”

दुर्गाबहादुर शाह “बाबा”
रबीन्द्र माकाजू भनिन्छ - विद्वानको सर्वत्र पूजा हुन्छ । विद्वानहरु कुनै भूगोल भित्र बाधिएको हुन्नन् भन्ने सन्देशका वाहक बनेका हुन् - कवि दुर्गाबहादुर शाह “बाबा” । जो पोखराका एक स्थापित साहित्यकार मानिन्छन् । अझ विशेष गरी अन्तराष्ट्रिय नेपाली साहित्य माझ (अनेसास) गण्डकी प्रदेशका अध्यक्ष शाहको सम्बन्ध विशवका कुना कुनामा सक्रिय अनेसासको च्याप्तरसँग रहेको छ । पोखरा र वरिपरि रहेका साहित्यकारहरू पोखरा आउँदा साहित्यिक गतिविधिको संयोजन गर्ने जिम्मा प्रायः अध्यक्ष शाह कै हुने गर्छ । अत्यन्त सरल, मिलनसार, सहयोगी शाह पनि… पुरा पढौ