#तेजन गुरुङ

छोटो समयमा विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमाल चढ्ने तेजन गुरुङ सम्मानीत

छोटो समयमा विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमाल चढ्ने तेजन गुरुङ सम्मानीत
पोखरा, ६ कात्तिक/ हिमाल आरोहणको छोटो समयमा विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमालहरूको सफल आरोहण गरेका पोखराका तेजन गुरुङलाई सम्मान गरिएको छ । उनलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सम्मान पत्रले सम्मान गर्नुभएको हो । गुरुङले २९ वर्षको उमेरमा विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमालहरूको सफल आरोहण गरिसकेका छन् । पुरा पढौ