पोखरा, ११ जेठ/ पोखरामा गर्मी बढेको छ । यो मौषममा उपभोक्ताहरूको रोजाईमा हुने गरेको तर्बुजा खेती पोखराको काठे बस्तीहरू लगाएका छन् । पोखराको पर्यटन बजारमा हरेक मौसममा खपत हुने गरेको खरबुजा कतिपय अवस्थामा तराई र भारतीय बजारबाट आपूर्ति हुने गरेको थियो । तर यस बर्ष पोखरा महानगरपालिकाले किसानलाई विऊ र मल दिएर पोखरा मै उत्पादन गर्न लगाएको छ ।पर्यटकीय सहर पोखरामा बजार अभाब नभएको खर्बुजा र तर्बुजाको पोखरा मै उत्पादन थालेको हो । किसानहरुले खरबुजा खेतीबाट वैकल्पिक आम्दानी लिन थालेका…
पुरा पढौ