डा त्रिभुवन शर्मा

नेपाल गणित समाज गण्डकीको सभापतिमा डा त्रिभुवन शर्मा

नेपाल गणित समाज गण्डकीको सभापतिमा डा त्रिभुवन शर्मा
पोखरा, ११ पुस/ नेपाल गणित समाज गण्डकी प्रदेशको दोस्रो अधिवेशनबाट सभापतिमा डा त्रिभुवन शर्मालाई सर्वसम्मत निर्वाचित भएका छन् । एघार सदस्यीय कार्यसमितिको उपसभापतिमा प्राध्यापक राजेश ठकुराठी, सचिवमा विश्वराज अधिकारी, कोषाध्यक्षमा माधवप्रसाद पौडेल र सहसचिवमा मनबहादुर भुजेल निर्वाचित भएका छन् भने सदस्यहरूमा क्रमशः पुरुषोत्तम पराजुली, भद्र राज त्रिपाठी, खरिका देवी पराजुली, ठाकुर प्रसाद पोखरेल, रमेश कुमार आचार्य र मञ्जु सुवेदी चयन भएका छन्। नेपाल गणित समाजका केन्द्रीय उपसभापति सहप्राडा श्रीराम खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा गणित विषयमा विद्यावारिधि गर्नुहुने द्वय… पुरा पढौ

This will close in 10 seconds