पोखरा १०, भदौं/ गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखरा महानगरपालिका वडा नम्बर १ का ऐतिहासिक बस्तुहरुको संरक्षणमा सबै एक हुन पर्ने बताउनु भएको छ । इन्द्रेणि एकिकृत विकास समाजले शुक्रबार देखि पोखराको पुरानो टुडिखेलमा आयोजना गरेको ऐतिहासिक तिज मेलाको उद्घाटन गर्दै मन्त्री बरालले उक्त कुरा बताउनु भएको हो । ऐतिहासिक महत्व बोकेका बस्तुहरुको संरक्षणको निम्ति एकताको खाँचो भएको बताउदै मन्त्री बरालले ऐतिहासिक बस्तुहरुको व्यबस्थापन गर्न पोखरा १ बासीहरु लाग्नु पर्नेमा जोड दिनुभयो । पोखरा वडा नम्बर…
पुरा पढौ