पोखरा, २ माघ/ पोखरामा जारी चौथो संस्करणको टाइगरकप भलिबल प्रतियोगितामा गण्डकीको महिला टिमको पहिलो खेलमा सोझो सेटमा पराजीत भएको छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशालामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको महिला तर्फ समुह ए को खेलमा नेपाल पुलिसले गण्डकीलाई ३–० को सोझो सेटमा हराएको हो । तीन भारतीय खेलाडी सहित मैदान ओलिएको गण्डकीले पुलिस सगँ कम्जोर प्रर्दशन ग¥यो । पुलिसले गण्डकीलाई २५–१०, २५–९ र २५–१६ को सेटमा हरायो ।…
पुरा पढौ