पोखरा, २३ भदौ/ जेन जी आन्दोलनका क्रममा काठमाडौंमा १४ जनाले ज्यान गुमाएका छन् । नयाँ बानेश्वरस्थित संसद भवन हाताभित्र प्रवेश गरेका प्रदर्शनकारीमध्ये एकले त्यहीँ ज्यान गुमाएका छन् भने त्यहाँ घाइते भएर विभिन्न अस्पताल पु¥याइएकामध्ये १३ को मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ । सबभन्दा बढी राष्ट्रिय ट्रमा सेन्टरमा ६ जनाको मृत्यु भइसकेको छ । नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालमा ३, सिभिल अस्पतालमा उपचारका क्रममा ३, सिनामंगलस्थित केएमसी र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १–१ को ज्यान गएको छ । प्रदर्शनकारी सहित सशस्त्र…
पुरा पढौ