पोखरा, २५ भदौ/ पोखरामा जेनजी आन्दोलनका क्रममा आगजनीमा जलेर दुई जनाको मृत्यु भएको छ । नयाँबजारस्थित धुब थापाको अटो शोरूममा जेनजी प्रदर्शनकारीले आगो लगाउँदा एक जनाको मृत्यु भएको छ । त्यस्तै लेकसाइडमा रहेको बगौचामा आगजनीमा एक युवतीको जलेको अवस्थामा शव भेटिएको प्रहरीले जानकारी दिएका छन् । जेनजी आन्दोलनका क्रममा भएको आगजनीले कास्कीमा निजी तथा सरकारी कार्यालय ध्वस्त भएका छन् ।
पुरा पढौ