#जग्गा कित्ताकाट

जग्गा कित्ताकाट खुला

जग्गा कित्ताकाट खुला
पोखरा, ५ बैशाख/ सरकारले लामो समयदेखि रोकिराखेको जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको छ । मंगलबार मन्त्रिपरिषदको निर्णय सुनाउँदै सरकार प्रवक्ता एवं सञ्चर तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय गरेको बताइन् । उनले नियमावली पास भएसँगै जग्गा कित्ताकाट खुला भएको बताइन् । उनले भू–उपयोग नियमावली नबनेका कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा रोकिएकाले त्यसलाई सहज बनाउनको लागि मन्त्रिपरिषद्ले भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको बताइन् । पुरा पढौ