पोखरा, १७ बैशाख / पोखराबाट अटेरी अभियान चलाएर उम्मेदवारी दिएकालाई चुनाव चिन्ह लौरो दिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले अटेरी उम्मेदवारलाई चुनाव चिन्ह लौरी दिएको हो । पोखरामा महानगर प्रमुख सहित १५ जना अटेरी (स्वतन्त्र) उम्मेदवारी दर्ता गराएका छन । लौरो चिन्ह लगभग देशैभरमा अटेरीलाई दिएको पोखरा महानगरपालिकाका मेयर प्रत्यासी गनेस पौडेलले जानकारी दिए ।
पुरा पढौ